लेटर हेडको चरम दुरुपयोग गरी कुश्मा नगरपालिकाले गलत हल्ला फैलाएपछि…
पर्वत । कुश्मा नगरपालिकाले गलत हल्ला फैलाएपछि कुश्मा बजारबासी त्रसित बनेका छन् । नगरपालिकाले कुश्मा बजारमा समुदायस्तरमा कोरोना फैलिएको गलत हल्ला फैलाएर सुचनाको गलत दुरुपयोग गरेको हो । निमित्त प्रशासकीय...