नवलपरासीमा बलात्कार गर्ने प्रहरीद्वयलाई कारवाहीको माग राख्दै प्रदर्शन
जेठ ६, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।
एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया...