पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल
असार १५, कास्की। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ...