असार ११, लमजुङ। बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ...