म्याग्दी र मुस्ताङको सिमानामा जिप खस्दा एकको मृत्यु, सात घाइते
कात्तिक २२, म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा शनिबार साँझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जोमसोमदेखि म्याग्दीको...