2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्युठानका ब्यवसायिहरू साता ब्यापि अवलाेकन भ्रमण क्रममा पाेखरामा

pyuthani byabasayiशिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे
अध्ययन भ्रमणमा निस्केका छन् ।

प्युठान उधाेग बाणिज्य
सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल
, चितवन , अाैधाेगिक नगरि बिरगंज हुँदै पर्यटकनगरी पाेखरा अाईपुगेका छन । टाेलिमा २५ जना सदस्यीय रहेका
थिए ।

हिजाे बिहान अाएकाे टाेलिलाई पाेखरा उधाेग
बाणिज्य सघ सग अन्तक्रिर्या गरेकाे छ ।यश कार्यक्रम मा पाेखरामा उधाेग बाणिज्य सघले गरेकाे कार्य र
उनिहरूले गरेकाे गरेकाे कामकाे जानकारि लगाएत ब्यवसायिक हकहित सम्बन्धि कार्य , पर्यटककाे पर्वधन ,
सभाबित अबसर ,र प्युठान र पाेखरा बिचकाे पर्यटन बिकासमा अागाडि बढाउने , लगाएत कुराहरूकाे बारेमा
अन्तक्रिर्या भएको थियाे ।

यस टाेलिले क्षेत्रिय कृषि
अनुसन्धान केन्द्र लुम्ले मा पुगि कृषि क्षेत्र का बारेमा , अनुसन्धान यस  क्षेत्रमा भएका कृषि याेय्य
बस्तुकाे जानकारी र कसरी कृषि क्षेत्रलाई ब्यवसायिक बनाउन सकिन्छ त्यसकाे बारेमा जानकारी लिएकाे थियाे ।
साथै पाेखराका अन्तर्राष्ट्रिय पर्वतारोहण सग्रहालयकाे अवलाेकन गर्दै जातिय भेषा भुषा लागएत पुरातातुक
बस्तुकाे जानकारि लिएकाे हाे ।

शनिबार देखि सुरु भएको
भ्रमण चैत्र ४ गते पर्यटकिय स्थल लुम्बिनीमा गएर समापन हुने भ्रमणका सहभागी एवम्  प्युठान उधाेग बाणिज्य
सघका अध्यक्ष  ज्ञानुराम न्याैपाने जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई