पुस २५, पर्बत । पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना बोकेको पर्वत कुश्माको आकाशमा शनिवार दिउँसो प्याराग्लाइडिङ को परिक्षण गरिएको छ । र्याफ्टिङको क्षेत्रमा कहलिएको पवित्र कालीगण्डकी नदी र उर्जाको क्षेत्रमा कहलिएको...