२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नव प्रतिभाको योजना तर्जुमा गोष्ठी सम्पन्न

२०७२, २२ पुष बुधबार ०३:३१

कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७ खर्वाङ, बागलुङको योजना तर्जुमा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । सनिवार भएको गोष्ठिले आगामी वर्षको लागी केहि योजनाहरु साधारण सभामा प्रस्तुत गर्ने गरि तयारी गरेको छ ।
baglung
सहकारिले यस वर्ष देखि शेयर महिला सदस्य सुत्केरी हुँदा २ वच्चा सम्मको लागी सुत्केरी पोषण भत्ता उपलब्ध गराउने, नियमित वाल वचत गर्ने बालवालीकाले संस्थाको शेयर खरिद गर्दा सदस्यता शुल्कमा छुट दिने, ऋण प्रयोजनको लागी जग्गा धितोको क्षेत्र वढाउने, समयमा ऋण असुली नगर्ने सदस्यहरुका साँक्षिवाट ऋण असुलीको प्रक्रिया अगाडि वढाउने, दृघकालिन वचत योजना सुरु गर्ने लगाएतका निर्णय गरेको र आगामी साधारण सभावाट पास गरि कार्यान्वयन गर्ने सहकारीले जनाएको छ ।

गोष्ठिमा सहकारीका प्रवन्धक दुर्गा अर्यालले ६ करोड ३९ लाख ४१ हजार २ सय ७ वरावरको आय व्याय विवरण जानकारी गराउनु भएको थियो । गोष्ठीमा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष खिमराम शर्मा, निवर्तमान अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सहकारीको कार्यसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, र सक्रिय शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष होमनाथ अर्यालेको स्वागत मन्तव्य तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो । (फोटो एटेज गरिएको छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा