४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान
असोज ३०, पर्बत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल लघ वित्तीय संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले पर्वत जिल्लाको कुश्मा नगरपालिका सहित जिल्लाका ४३ गाँउ...