2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चर्चामा डुँडेलेक (फोटोफिचर)

dude lek8 copy

कृष्ण कँडेल/असोज २२, गलकोट । बागलुङ्गकै अग्लो हुन सक्ने दावि गरिएको डुँडेलेकको अध्ययन सुरु गरिएको छ । डुँडेलेक बागलुङ्गको तारा, रणसिंहकिटेनी, खुङ्गा र म्याग्दीको रुम गाविसको विचमा पर्ने अग्लो पहाड हो ।

बागलुङ्गको पाण्डवखानी र तमान गाविस चाहिँ लेकको नजिकैको दुरीमा पर्ने स्थानियले वताएका छन । लेक प्राकृतिक तथा धार्मिक रुपमा निकै महत्वपुर्ण रहेको स्थानियको भनाईइ छ । गुगल म्यापले डुँडेलेकको उचाई समुद्र सतहबाट ३ हजार ५ सय मिटर रहेको देखाएको छ । लेकको चुचुरो भन्दा आधा घण्टा तल रहेको स्थानमा शिव मन्दिर रहेको छ । मन्दिरमा श्रद्धाभक्तिपुर्वक पुजाआजा गरेमा मनोकाङक्षा पुग्ने धार्मिक विश्वास रहेको छ ।

dude lek7 copy

लेकसँग सम्वन्धित विभिन्न पक्षहरुको अध्ययनको काम बागलुङ्गको तारा–२ मा रहेको मिर्मिरे युवा क्लवले अध्ययन समिति नै सुरु गरेको हो । समितिको पहलमा एक अध्ययन भ्रमण टोली गत शनिवार डुँडेलेक पुगेको थियो । समितिका संयोजक मनबहादुर रोकाको नेतृत्वमा लेकको चुचुरोसम्म पुगेको अध्ययन भ्रमण टोलीले चुचुरोमै डुँडेलेकको सम्भावना सम्वन्धि अन्तरक्रिया र लोकदोहोरी गित प्रश्तुत गरिएको थियो ।

dude lek6 copy

सो अवसरमा गत जेठमा गठन गरिएको अध्ययन समितिको पहिलो वैठकपनि लेकको चुचुरोमै गरिएको थियो । वैठकले लेकको सम्भावनाको बारेमा अध्ययन भ्रमण गर्न र समितिलाई सुझाव दिन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरिएको छ । वैठकले लेकको सम्भावनाको खोजी, प्रचारप्रसार र पर्यटकिय पुर्वाधार विकाशको लागि सिमा जोडिएका बागलुङ्ग र म्याग्दी जिल्लाका ४ ओटै गाविसको प्रतिनिधित्व हुने गरि मुल समिति गठन गरेर काम अघि बढाउने निर्णय गरेको संयोजक रोकाले जानकारी दिनुभयो ।

dude lek5 copy

पहिले ४ ओटै गाविसमा गाविस स्तरिय समिति गठन गर्ने र गाविस स्तरिय समितिको संयोजनमा भेलाको आयोजना गरि मुल समिति गठन गरिने सिप युवा क्लव तारा–२ का अध्यक्ष कुमार रोकाले जानकारी दिनुयो । वैठकले शिव मन्दिरलाई थपव व्यवस्थीत गर्ने तथा मन्दिरमा रहेका मुर्ति लगायतका सामग्रीको सुरक्षाको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ । अध्ययन भ्रमणमा ५२ जनाको सहमागीता रहेको थियो । अध्ययन भ्रमणको कार्यक्रम सम्वन्धि सहकर्मी खगेन्द्र विश्वकर्माले संकलन गर्नुभएको फोटोफिचर ।

dude lek3 copy dude lek4 copy dude lek2 copy dude lek1 copy dude lek copy

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई