असोज ७, पर्वत । निरन्तरको वर्षाका कारण हप्ता दिनदेखि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध बनेको छ । कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले सडक पुरिएपछि आवागमन ठप्प भएको हो । एकै...