नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
काठमाडौँ | गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आदिकवि भानुभक्तको २१२औँ जन्म जयन्तीका...