नवलपरासीका एक जना ७८ वर्षीय वृद्धलाई आरडीटि पोजेटिभ, प्रदेश ५ कै पहिलो केश
वैशाख १०, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको...