Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीमा आगलागीबाट एक घर पुर्ण रूपमा नस्ट

२०७७, ६ बैशाख शनिबार ०३:४२

श्याम थापा | वैशाख ६, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाग्दा घर पुर्ण रूपमा नस्ट भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जनाएको छ । 

मियाको घरमा आगो लाएर खाद्यान्न, लत्ताकपडा, एक मोटरसाइकल, ४ वटा बाख्रा, बिधुतिय सामग्री, आवश्यक कागजात र नगद रकम ५ हजार जलेर नस्ट भएको छ भने करिब ३ लाख ५० हजार बराबरको क्षति भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जानकारी दिएको छ । 

मियाको घरमा लागेको आगोलाई स्थानीय र प्रहरी चौकी रामनगरको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँपालिकाबाट एक बोरा चामल सहित खाद्यान्न सामग्री र घर निर्माणका लागि २० थान जस्तापाता पीडित रायलाई सहयोग गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश