ग्याँसको कालोवजारी प्रशासनको फन्दामा छैन भन्ने उवासंघको मुखमा ताला
पर्वत, सर्वसाधारण उपभोक्ताले खाना पकाउने ग्याँसको अभाव झेलिरहदा केही व्यापारी भने लुकाएर बढी मूल्य पार्ने दाउमा लागेको पाईएको छ । खाना पकाउने ग्यासमा कालोवजारी गर्ने पर्वतका केही कालो व्यापारीहरु जिल्ला...