खानेपानी संस्थाको निर्वाचनमा पत्रकार माथि दुब्र्यवहार, मतगणना स्थलमा प्रवेश निषेध
१३ असोज, पर्वत
शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार...