नन्दराम जैशी/भदौ ५, जुम्ला । जुम्लाको मालिकाठाँटा गाविसमा काँचो पिठो खाएर एक धामीको ज्यान गएको छ ।
मालिकाठाँटा खोप्री गाउँका ५५ वर्षका धामी लालबहादुर थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा...