बाक्लो हिमपातपछि मुगुसहित कर्णालीको जनजिवन प्रभावित
नन्द बहादुर रोकाया/माघ १४, मुगु । हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । गएराति देखि परेको हिमपातले कर्णालीका मुगु जुम्ला, हुम्ला, र डोल्पा...