जुम्लाका सबै मतदान केन्द्र अति संबेदनशील, सिंजामा बम विष्फोटको आशंका
नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७...