जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने
जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने
काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले...