एक मेगावाट विद्युत् आयोजना शिलान्यास
असार १३, जुम्ला | पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको...