ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद
भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर...