सल्यानमा संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न
असोज ३, सल्यान । संविधान दिवसको अवसरमा सल्यानको कपुरकोट गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरुको विचमा भएको हाविरिजवाफ प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर...