मुगुका वडा अध्यक्षका दुई उम्मेदवारलाई हाजिर हुन मुख्य निर्वाचनको आदेश
वैशाख १४, मुगु | वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा...