सुर्खेत, २९ बैशाख ।सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित नयाँगाउँ नजिकको काँक्रेविहार जंगलमा दैलेख भगवतीमाइ गाउँपालिका–५ का धर्मशिला जैसीको शव फेला परेको हो...