इन्द्र ब. बुढाथोकी/भदौ २४, सल्यान । सल्यान सल्लीबजार देखि रुकुम चौरजहारी सडकमा वर्षाद हटेसंगै गाडीहरू सन्चालनमा आएका छन । बिगत २ महिना देखि वर्षादका कारण सडक अवरुद्ध भएको थियो । उक्त...