विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन
खकेन्द्र केसी
फागुन ५ सल्यान
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि...