भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीम शुरु
कात्तिक १५, भोजपुर । प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सातदिने डकर्मी तालीम शुरु भएको छ ।
शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना...