सलह किन्न पाँच लाख बजेट विनियोजन, समातेर ल्याउनेलाई प्रतिकेजी १०० दिने
असार २७, बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन...