भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?
जेठ १८, काठमाडौँ | काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो । बुधबार...