झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
चैत्र २३, काठमाडौं | झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका...