सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं । तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर...