फागुन २६, खोटाङ । खोटाङको दिक्तेल इग्लिस बोर्डिङ स्कुलले जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक प्रदान गरेको छ । विसं २०४८ मा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा जिल्ला कारागारका...