असार १४, काँकडभिट्टा | झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।
मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँच वटा...