भक्तपुरमा आफ्नै श्रीमानद्वारा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
जेठ २५, भक्तपुर | भोजपुर चरनदी घर भई हाल चांगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने...