स्वर्ण जयन्तीमा दर्जनौ सम्मानित
चिसाङ शेर्पा । माघ २६, खोटाङ । विद्धालयको स्वर्ण जयन्तीमा दर्जनौ व्यक्तिहरु सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविको स्वर्ण जयन्तीको अवसरमा विभिन्न किसिमबाट विद्धालयलाई योगदान...