साउन १, धरान । ग्रान्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ । निमोनियाबाट ग्रसित बनेका सुब्बाको उपचारको क्रममा अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।५२ वर्षिय...