चिसाङ शेर्पा | बैशाख १८, खोटाङ | खोटाङमा दुईजना श्रमिक सम्मानित भएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिक्तेल बजारमा परिश्रम गर्ने श्रमिकलाई श्रमको सम्मान स्वरुप मंगलबार सम्मान...