सर्वाधिक धनराशी पुरस्कारको भलिबल प्रतियोगिता जेठ पहिलो हप्ता खोटाङमा हुने
चिसाङ शेर्पा/बैशाख÷२४ खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा...