वैशाख १२ भोजपुर | भोजपुरका प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ । आज बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय...