अनाधिकृत घर टहरा हटाउन नगरपालिकाको निर्देशन
चिसाङ सेर्पा जेठ २, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनाधिकृत घर टहरा भत्काउन निर्देशन गरेको छ ।नगरपालिका भित्रका सार्वजनिक जग्गा मिचेर व्यापार, व्यवसाय गर्दै आएका आम सर्वसाधरणलाई मंगलबार...