गच्छदारलाई संकटमा पार्दै एमालेकी भगवतीको अग्रता – कति छ मतान्तर ?
मंसिर २२, सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधि सभाको मतगणना जारी छ | यहाँ एमाले उम्मेदवारको अग्रता छ | सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा...