अन्तर्घातको कारण निर्वाचन हारेको निष्कर्ष निकाल्दै २० जनालाई पार्टीबाटै निष्काशित ! (बिज्ञप्ति सहित)
पूर्णप्रसाद न्यौपाने | मङ्सिर २५, ओखलढुंगा | पार्टी भित्रको अन्तरघातका कारण चुनाव हारिएको ओखलढुंगा कांग्रेसले निश्कर्ष निकालेको छ । निर्वाचनको समिक्षा गर्न बसेको कांग्रेस जिल्ला कार्यसमितिको वैठकले कांग्रेसकै नेता र...