कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी भयो: ओली
मङ्सिर १४, भद्रपुर । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)...