असोज २२, पाँचथर । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर...