साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७...