साउन ११, उदयपुर । रामपुर ठोक्सिला गाविस–१ डुम्रिबोटेमा सोमबार स्थानीय खहरे खोलामा आएको बाढीले दुई दुई घर र गोठ बगाउँदा १८ परिवार विस्थापन भएका छन् । 

सोमबार बिहानैदेखि आएको बाढी बढ्दै गएर स्थानीयवासी जसदत्त राई र कुमार राईको घर र दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, उदयपुर । रामपुर ठोक्सिला गाविस–१ डुम्रिबोटेमा सोमबार स्थानीय खहरे खोलामा आएको बाढीले दुई दुई घर र गोठ बगाउँदा १८ परिवार विस्थापन भएका छन् । 

सोमबार बिहानैदेखि आएको बाढी बढ्दै गएर स्थानीयवासी जसदत्त राई र कुमार राईको घर र दु"/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा बाढीले घरगोठ बगाउँदा अठार जना विस्थापित

साउन ११, उदयपुर । रामपुर ठोक्सिला गाविस–१ डुम्रिबोटेमा सोमबार स्थानीय खहरे खोलामा आएको बाढीले दुई दुई घर र गोठ बगाउँदा १८ परिवार विस्थापन भएका छन् । 

सोमबार बिहानैदेखि आएको बाढी बढ्दै गएर स्थानीयवासी जसदत्त राई र कुमार राईको घर र दुई गोठ बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरमा बाढी पस्नेबित्तिकै दुवै राईका परिवार भने घर बाहिर निस्केर छिमेकीका घरमा शरण लिइरहेको प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए । 

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर पीडित परिवारका लागि राहत व्यवस्थापन गर्न लागिएको प्रहरी प्रमुख केसीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई