इटहरीका मेयर रुष्ट, सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप
कात्तिक २५, सुनसरी | सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् ।
पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको...