विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई
वैशाख १७, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताउनुभएको छ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर...