वैशाख ७, विराटनगर । मोरङमा एक महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा...